एनआरएनए संशोधित विधान सर्वसम्मतिले पारित (मुख्य बुँदा सहित)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावित विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको छ । गैरआवासीय नेपाली संघको शनिवार सुरु भएको विशेष महाधिवेशनले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेको हो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको विशेष अधिवेशनमा पूर्वप्रवक्ता भूषण घिमिरे र उपाध्यक्ष मन केसीद्धारा प्रस्तुत विधान संशोधनको साझा प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरेका … Continue reading एनआरएनए संशोधित विधान सर्वसम्मतिले पारित (मुख्य बुँदा सहित)